आइतबार, भदौ २ गते २०८२

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२