सोमबार, भदौ ३ गते २०८२

नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने

काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा इयूनेपाल व्यापार मञ्चको बैठक हुन लागेको