सोमबार, भदौ ३ गते २०८२

मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरबका आयोजना

मुलपानी क्रिकेट मैदान। सरकारले मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै