सोमबार, भदौ ३ गते २०८२

३.९७ अंकले घट्यो शेयर बजार, ४ अर्ब माथि भयो कारोबार

काठमाडौं । आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ४० लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेर २ हजार ७९