आइतबार, भदौ २ गते २०८२

खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म