आइतबार, भदौ २ गते २०८२

सुनको भाउ  घट्यो , कतिमा हुदैँ छ कारोबार ?

आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ