आइतबार, भदौ २ गते २०८२

प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टीलको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार