सोमबार, भदौ ३ गते २०८२

नियमित करदाताले पुस मसान्तसम्म कर तिरे १० प्रतिशत छुट

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको