आइतबार, भदौ २ गते २०८२

हेटौंडाबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको