बुधबार, भदौ ५ गते २०८२

कलाकार रसल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप

एजेन्सी - कमेडियन तथा कलाकार रसल ब्रान्डमाथि बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक शोषण गरेको आरोप लागेको छ । ब्रान्डले चर्चाको शिखरमा रहेको सात वर्षमा यी अपराधहरु गरेको आरोप लगाइएको हो

  • Latest Updates
    Trending