सोमबार, भदौ ३ गते २०८२

‘पशुपति प्रसाद २ : भष्मे डन’ को विदेश बुकिङ खुल्ला

काठमाडौंँ । आगामी कार्तिक ४ बाट सार्वजनिक प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्म हो पशुपति प्रसाद २ : भष्मे डन । दीपेन्द्र के.खनाल निर्देशित फिल्म प्रति दर्शकको उच्च अपेक्षा छ ।