आइतबार, भदौ २ गते २०८२

युट्युबमा रिलिज भयो 'कबड्डी ४'

सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको फिल्म 'कबड्डी ४' युट्युबमा रिलिज भएको छ। मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो। यो फिल्म हलमा जेठ १३ गतेदेखि