शनिबार, भदौ १ गते २०८२

चौँतिस लाख लागतमा खानेपानी आयोजना निर्माण

मोरङ । मोरङ लेटाङ नगरपालिका७ समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ । समलामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको छ । पछिल्लो समय पर्यटकहरुको