आइतबार, भदौ २ गते २०८२

बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरु)

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को