आइतबार, भदौ २ गते २०८२

च्याङग्राको भुवा निकाल्न सिकाइँदै

मुस्ताङको लोमान्थाङ गाउँपालिका५ स्थित समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाईको खर्कमा कृषकहरुलाई च्याङग्राको भुवा निकाल्न सिकाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालसहितको प्राविधिक टोली