बुधबार, जेठ २ गते २०८२

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई व्यावसायिक सीपमूलक कार्यक्रम सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन

  • Latest Updates
    Trending