आइतबार, भदौ २ गते २०८२

नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल

राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा आइतबार धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो। राष्ट्रिय