शनिबार, जेठ १९ गते २०८२

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८२
  • विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

    काठमाडौं । सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त प्रस्ताव गरिएको हो ।

    images

    नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुल्कको प्रबन्ध पहिलोपटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।विश्वविद्यालयमा विदेशी विद्यार्थी समेत आकर्षण गर्ने सरकारको नीति छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ