आइतबार, भदौ २ गते २०८२

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन पुन सञ्चालनमा

काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् ।मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो । मंगलबार साँझ