आइतबार, भदौ २ गते २०८२

चितवनमा हुर्काइएको भाले गैंडा सदर चिडीयाखाना पठाइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार