बिहीबार , भदौ ६ गते २०८२

लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि अवरुद्ध भएको सडक प्रहरीले खुलायो

१५ चैत, काठमाडौं । भक्तपुरको लोकन्थली चोकमा एक जना चालकले बस तेर्स्याइदिएर भागेपछि अवरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । ट्राफिक प्रहरीसँग विवाद भएपछि आज बिहान एक चालकले बा ५ ख