बुधबार, भदौ ५ गते २०८२

बाटो बिराउँदै गण्डकी सरकार, कार्यकर्ता पोस्न’ बाँड्यो १६ करोड

चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी छ । यस आर्थिक वर्षमा सम्पन्न योजनाका भुक्तानी गर्नुपर्ने बेलामा प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको छ

  • Latest Updates
    Trending