बुधबार, भदौ ५ गते २०८२

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको

  • Latest Updates
    Trending