मंगलबार, भदौ ४ गते २०८२

काठमाण्डौ मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नहोस : मेयर शाक्य

कात्तिक १९, खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ

  • Latest Updates
    Trending