पोखरानियात्रा सङ्गालो बस्तीभित्र नामक पुस्तक विमोचन गरिएको छ ।पर्वतको जलजला गाँउपालिका वडा नं. ६ शालिजा ओख्रेनीबासी पत्रकार,लेखक,चित्रकार तथा कलाकार तिलक प्रसाद पुन पुर्जाले लेख्नुभएको बस्तीभित्र नामक पुस्तकको शुक्रबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन