बिहीबार , जेठ ३ गते २०८२

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

पोखरा । पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र काठमाडौँ ट्रिएनालेद्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।