बिहीबार , जेठ ३ गते २०८२

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ। काठमाडौँमा वितरण गरिने थोक