बिहीबार , साउन ३१ गते २०८२

सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत

काठमाडौँ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो ।

  • Latest Updates
    Trending