शुक्रबार, साउन ३२ गते २०८२

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले आज लाओस सँग खेल्दै

काठमाडौं। प्रधानमन्त्रीकप थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले आज बुधबार लाओससँग खेल्दैछ । खेल बेलुकी ६ बजे दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो

  • Latest Updates
    Trending