बुधबार, जेठ २ गते २०८२

ए डिभिजन लिग अगाडि नै प्रमुख प्रशिक्षक भित्र्याउने एन्फाको तयारी

माघ ११ काठमाडौं । नेपालको शिर्ष डिभिजनको लिग ए डिभिजन लिग सुरु हुनु अघि नै राष्ट्रिय टोलीको प्रशिक्षक टुङ्गो लगाउने नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । एन्फाका महासचिव किरण राईले प्रशिक्षकको