बुधबार, जेठ २ गते २०८२

वर्ष २०२२: मेसीको सफलताले शिखर चुमेको वर्ष

काठमाडौं । विश्व खेलकुद मञ्चका लागि वर्ष २०२२ सुखद नै रह्यो भन्न सकिन्छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विगत दुई वर्षदेखि शिथिल अवस्थामा रहेको खेलकुद क्षेत्र यो वर्ष आफ्नो