बुधबार, जेठ २ गते २०८२

नेयमारको चोटले ब्राजिललाई चिन्ता

काठमाडौं । स्टार खेलाडी नेयमार घाइते भएपछि ब्राजिललाई कतारमा जारी विश्वकपमा समस्या थपिएको छ । समूह जी अन्तर्गत बिहीबार राति सर्बियासँगको खेलमा नेयमार घाइते हुनुभएको हो । सर्बियाका रक्षक निकोला मिलेन्कोभिचको