बुधबार, जेठ २ गते २०८२

जर्मनीमा फुटबल फर्कियो, डर्टमण्डको शानदार जित

काठमाडौं । दर्शकविहीन शान्त रंगशाला । रंगशाला आफ्नै तर दर्शक थिएनन् । खेलअघि खेलाडीले हात मिलाएनन् । दर्शकले भरिने स्ट्याण्ड पूरै खाली थियो । बेन्चमा बसेका खेलाडी र प्रशिक्षकले मास्क