बुधबार, जेठ २ गते २०८२

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका