सोमबार, भदौ ३ गते २०८२

प्रिओपन सेसनमा बढ्यो नेप्से परिसूचक

प्रिओपन सेसनमा बढ्यो नेप्से परिसूचक

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • प्रिओपन सेसनमा बढ्यो नेप्से परिसूचक

    चैत्र २८ काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क बढेर बन्द भएको छ । सेसन अवधिमा आज नेप्से २.०९ अङ्कले बढेर २०३८.१० को बिन्दुमा पुगेको थियो । यो अवधिमा ४१ स्टकका तीन हजार ६८४ कित्ता शेयर किनबेचबाट १८ लाख ५१ हजार १५२ रुपैयाँ बराबरको कारोबार भयो

    आज सेसन अवधिमा ४१ कम्पनी मध्ये २१ वटाको मूल्य बढ्यो भने १७ वटाको मूल्य घट्यो भने  ३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।u

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ