आइतबार, भदौ २ गते २०८२

मौद्रिक नीति आज सार्वजनिक गरिदैँ

मौद्रिक नीति आज सार्वजनिक गरिदैँ

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • मौद्रिक नीति आज सार्वजनिक गरिदैँ

    काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आज बिहान बोलाएको सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ। 

    गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ड.। युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो । 

    ‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने उल्लेख भएकाले पनि साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नु पर्ने हुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार