शुक्रबार, जेठ ४ गते २०८२

जापानको साकुराजिमा विशाल ज्वालामुखी विस्फोट

जापानको साकुराजिमा विशाल ज्वालामुखी विस्फोट

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • जापानको साकुराजिमा विशाल ज्वालामुखी विस्फोट

    जापान । जापानको साकुराजिमा बिहीबार (मे १५) भीषण ज्वालामुखी विस्फोट भएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार ज्वालामुखी विस्फोट हुँदा ३,००० मिटर माथिसम्म खरानीको ठूलो मुस्लो निस्किएको थियो।

    images

    न्युजविकले सार्वजनिक गरेको भिडिओ फुटेजमा ज्वालामुखीमाथि खरानीको मुस्लो उठेको अद्‌भूत दृश्य कैद छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ