सोमबार, जेठ ७ गते २०८२

सांसदहरु चढेको गाडी दुर्घटना

सांसदहरु चढेको गाडी दुर्घटना

प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • सांसदहरु चढेको गाडी दुर्घटना

    झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनिहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ भने गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ