बुधबार, जेठ ९ गते २०८२

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

अखबार दैनिक
बुधबार, जेठ ९ २०८२
  • सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    जेठ ७ काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

    images

    अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् । आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ