बुधबार, जेठ ९ गते २०८२

गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए

गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए

अखबार दैनिक
बुधबार, जेठ ९ २०८२
  • गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए

    काठमाडौं । काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन् । आज बिहान ११ बजे तिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

    images

    बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदा एकै पटक ७ वटा सवारीसाधन दुर्घटनामा परेका प्रहरीले बनाएको छ । घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ