शुक्रबार, जेठ ११ गते २०८२

आहा ! सुन्दर भुन्डोल (तस्वीरहरू)

आहा ! सुन्दर भुन्डोल (तस्वीरहरू)

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८२
  • आहा ! सुन्दर भुन्डोल (तस्वीरहरू)

    काठमाडौं । दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो । भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ । साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ । सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

    images

    Photo-6-5-1536x864.jpgPhoto-5-7-1536x864.jpgPhoto-8-1536x864.jpgPhoto-13-1-1536x864.jpg

    तस्वीर – नेपाल न्यूज बैङ्क

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ