आइतबार, भदौ २ गते २०८२

सगरमाथा आरोही बस्नेत सम्मानित

सगरमाथा आरोही बस्नेत सम्मानित

अखबार दैनिक
आइतबार, जेठ १३ २०८२
  • सगरमाथा आरोही बस्नेत सम्मानित

    राष्ट्रिय समाचार समिति (रासस)द्वारा आइतबार भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक फोटो प्रदर्शनी शुभारम्भ समारोहका अवसरमा सगरमाथा आरोही तथा रासस अङ्ग्रेजी शाखाका सहसम्पादक रोशा बस्नेतलाई सम्मान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

    499931171_1106820194811953_6465166369105701694_n.jpg

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार