शुक्रबार, भदौ ७ गते २०८२

नाडामा राजबहादुर शाहका भिन्टेज कार

नाडामा राजबहादुर शाहका भिन्टेज कार

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८२
  • नाडामा राजबहादुर शाहका भिन्टेज कार

    काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् । यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन् ।

    536276486_1256864729801329_4940216296020854383_n.jpg519646712_1256864733134662_6720698257470808299_n.jpg537519132_1256864709801331_2052858719914950604_n.jpg536279399_1256864713134664_1219139046636994637_n.jpg537675717_1256864693134666_3706835321403594408_n.jpg

    नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार