बिहीबार , भदौ ६ गते २०८२

धमलापत्नी एलिजाले तस्बिर देखाउँदै के भनिन् यस्तो ? सामाजिक सञ्जालमा तहल्का मच्चायो !

धमलापत्नी एलिजाले तस्बिर देखाउँदै के भनिन् यस्तो ? सामाजिक सञ्जालमा तहल्का मच्चायो !

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • धमलापत्नी एलिजाले तस्बिर देखाउँदै के भनिन् यस्तो ? सामाजिक सञ्जालमा तहल्का मच्चायो !

    काठमाडौं । जुनसुकै आलोचनालाई पनि सहजै लिन सक्ने पत्रकार ऋषि धमला फेरि चर्चामा आएका छन् । उनी यसपटक ‘रोज डे’ को अवसरमा पत्नी एलिजा गौतमले श्रीमान श्रीमतीको तस्बिर शेर गर्दै मन छुने स्टाटस अपडेट गरेकी छिन ।

    धमलापत्नी एलिजाले तस्बिर फेसबुकमा पोष्ट गर्दै उनी लेख्छन् “जिन्दगी मा कहिले आधी आउछ कहिले हुरी आउछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडी बढेको हाम्रो जिवन सात जुनी सम्म हजुर लाई पाउम भगवान सँग प्रथाना गर्छु  "I Love You  happy rose  day mero buda” । यसलाई लिएर सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको छ ।

    उनको समर्थन र आलोचनामा मत विभाजित भएको छ । कतिपयले जानेबुझेकाहरुलाई आफ्नो इच्छा लागेको गर्न छुट भएको बताएका छन् । यसरी देशभर मत विभाजन हुँदा धमलाचाहिं यसलाई सामान्य रुपमा लिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार