शुक्रबार, भदौ ७ गते २०८२

महानगरद्धारा क्वीक एक्सन, हटाइयो वेब सर्फरको बोर्ड

महानगरद्धारा क्वीक एक्सन, हटाइयो वेब सर्फरको बोर्ड

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • महानगरद्धारा क्वीक एक्सन, हटाइयो वेब सर्फरको बोर्ड

    काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौँको सुरक्षा र सौन्दर्यका लागि अहोरात्र खटिरहेको छ । सहरी सौन्दर्य र सुरक्षामा गम्भीर असर पर्ने गरी अव्यवस्थित ढङ्गले राखिएका होर्डिङ बोर्डहरू व्यवस्थित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको १९ औँ नगर परिषद्ले निर्मित भवन तथा भौतिक संरचनाको छतमा आर्थिक वर्ष २०६९\७० देखि होर्डिङ बोर्ड राख्न नपाउने निर्णय गरेको थियो । 

    परिणामस्वरूप अहिले काठमाडौँ महानगरपालिकाको घर भवनका छतमाथि होर्डिङ बोर्डहरू राख्न निषेध गरिएको छ । यसै व्यवस्थाअनुसार काठमाडौँमा रहेको सबै अनधिकृत बोर्डहरू धमाधम हटिरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार