सशस्त्र प्रहरी जवानमा ८०० बढीलाई जागिरको अवसर (सूचनासहित)
सशस्त्र प्रहरी जवानमा ८०० बढीलाई जागिरको अवसर (सूचनासहित)
अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८२
672
Share
सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ ।