शुक्रबार, भदौ ७ गते २०८२

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

अखबार दैनिक
सोमबार, वैशाख ४ २०८०
  • विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

    काठमाडौं– विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ। 

    उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ। 

    भारतका २ शहर दिल्ली र कोलकाता, पाकिस्तानको लाओस र भियतानमको हानोइ शहर पनि अस्वस्थकर प्रदुषण भएकामा परेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार