आइतबार, भदौ २ गते २०८२

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच