आइतबार, भदौ २ गते २०८२

दीपिकाले हलिउड सिरिज ‘द ह्वाइट लोटस’मा अभिनय गर्न लागेकी हुन् ?

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले पुनः हलिउडमा काम गर्न लागेको चर्चा सुरु भएको छ । उनले चर्चित एचबीओ सिरिज द ह्वाइट लोटसमा काम गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्