बुधबार, भदौ ५ गते २०८२

गदर–२ को ट्रेलर रिलिज, पाकिस्तानसँगको सम्बन्धमा सनीले के भने ?

एजेन्सी - पञ्जाबको गुरदासपुरबाट लोकसभा सांसद रहेका अभिनेता सनी देओलले बुधबार आफ्नो चलचित्र गदर२ को ट्रेलर रिलिज गरेका छन् । सो अवसरमा उनले भारतपाकिस्तानको सम्बन्धमाथि टिप्पणीसमेत गरेका छन् । देओलले भने,